मेरै कार्यकाल भित्र एनआरएन भवन बन्छ: अध्यक्ष घले

हेमन्त काफ्ले । गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय अध्यक्ष शेष घले संस्थाको काम, कर्तब्य र विश्वसनियतामा ठूलो परिवर्तन आए पनि यसका सदस्य संख्यामा भने सोचेअनुरुपको सहभागिता हुन नसकेको बताए। पछिल्लो एनआरएन विवाद र जापान एनआरएनमा राखिएको पैसा बिवादको बिषयमा भने उनले हचुवाका भरमा गोप्य बैठकको कुरा सार्वजनिक हुनु नपर्ने बताए । ‘एनआरएनको माइन्यूट सार्वजनिक नभएसम्म … Continue reading मेरै कार्यकाल भित्र एनआरएन भवन बन्छ: अध्यक्ष घले